नियम ११
पद नभई कर्मचारी नियुक्त गर्न नहुने
(१) कुनै पनि कार्यालयमा पद रिक्त नभई वा
पद श्रृजना नभई कर्मचारी नियुक्त गर्नु हुदैन ।
(२) उपनियम (१) विपरीत कुनै कर्मचारीलाई नियुक्ति गरी तलब खुवाएमा
त्यसरी खुवाएको तलब रकम नियुक्ति गर्ने अधिकारीबाट असूल उपर गरिनेछ ।